April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

शिवसताक्षीमा भयङ्कर दुर्घटना : बाबु-छोरीको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० 0८:१८
शिवसताक्षीमा भयङ्कर दुर्घटना : बाबु-छोरीको मृत्यु

झापा / झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएंडसी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए । मृतक दुईजना बाबु छोरी हुन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ । दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० 0८:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।