May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द

चार्टर्ड एकाउन्टेन्सी रोज्दा भविष्य राम्रो : गभर्नर अधिकारी

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १७:0१
चार्टर्ड एकाउन्टेन्सी रोज्दा भविष्य राम्रो  : गभर्नर अधिकारी
  • चार्टर्ड एकाउन्टेन्सीमा भविष्य राम्रो
  • चार्टर्ड एकाउन्टेन्टको काम महत्वपूर्ण हुँदै
  • अन्तर्राष्ट्रिय रूपमा नै चार्टर्ड एकाउन्टेन्सीको विकास र विस्तार हुँदै गएको

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्सीमा भविष्य राम्रो भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेन्टको काम महत्वपूर्ण हुँदै गएको बताए । चार्टर्ड एकाउन्टेन्सी पेसालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा नै चार्टर्ड एकाउन्टेन्सीको विकास र विस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताएका हुन् ।

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।