काठमाडौं ।।
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
भक्तपुर क्यान्सर अस्पतालमा यसअघि डा. विष्णुदत्त पौडेल निर्देशकको जिम्मेवारीमा थिए ।