सुनसरी ।।
सुनसरीको दुहवी-१२ स्थित इनरुवा-सत्तरझोरा-विराटनगर सडकखण्डको खाल्डाखुल्डीमा जमेको पानी । सडक मर्मत नहुँदा वर्षाका बेला पानी जमेको खाल्डाखुल्डीमा दुर्घटनाको सम्भावना बढेको छ ।
तस्बिर : नवीन गड्तौला, रासस
You must be logged in to post a comment.