April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू

मर्न खोज्ने कर्मचारीलाई डोरी दिनुपर्छ भनेपछि…….

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १२:0१
मर्न खोज्ने कर्मचारीलाई डोरी दिनुपर्छ भनेपछि…….
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग
  • कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको 
  • मन्त्री बस्नेतले सो अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने 

काठमाडौं ।।

राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग छ ।

स्वास्थ्यमन्त्रीले ’मर्न खोज्ने कर्मचारीलाई डोरी लिएर गेटमा पठाइदिनू’ भनेपछि… स्वास्थ्यकर्मीप्रति इंगित गर्दै ‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले विज्ञप्तिमार्फत त्यसको भर्त्सना गरेको हो ।

यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्री बस्नेतले सो अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै जनुसुकै सन्दर्भमा बोलेको भए पनि मन्त्रीको यस्तो अभिव्यक्ति पदीय जिम्मेवारी र मर्यादाविपरीत रहेको जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।