sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गुठीको समस्यामा सरकारको ध्यान जाओस् : सांसद बास्कोटा

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १५:४१
गुठीको समस्यामा सरकारको ध्यान जाओस् : सांसद बास्कोटा
  • गुठी समस्याको समाधानका लागि सरकारको  ध्यानाकर्षण हुनुपर्यो 
  • सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा गुठी समस्या

काठमाडौं ।।

नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभामा आकस्म्कि समय लिएर उनले भने, ‘हामी समाजवादी हो भन्छौं किसानलाई न्याय दिन्छौं भन्छौं ।

जसले जमिन जोतिरहको छ । उनीहरुको नाममा दर्ता हुन सकेको छैन ।’ सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा समेत गुठी समस्या रहेको उनले बताए ।

‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको मेरै जिल्ला सिपाघाटमा त्यही छ । बजार बसिसक्यो’ उनी भन्छन्, ‘मान्छेले विजुलीको घरको नक्सा पास हुँदैन तर घर बनाउँछ ।’ अन्यत्र पनि गुठी समस्या रहेको उनले बताए ।

‘चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ । पलाञ्चोक भगवतिमा २५ सय बढी मान्छेहरुको जमिन उनका नाममा छैनन । तर जमिन कमाइरहेका छन् । यो समस्याको समाधान होस्’ एमाले सांसद बास्कोटाले भने ।

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid