September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पर्यटकीय क्षेत्र अन्तुमा बृक्षारोपण

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० २0:४४
पर्यटकीय क्षेत्र अन्तुमा बृक्षारोपण

अन्तु पर्यटन व्यवसायी संघको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा बृक्षा रोपण गरिएको छ । अन्तु पोखरी परिसर, अन्तुडाँडा आसपास लगायत विभिन्न कटेज, होटल , होमस्टे परिसरमा बृक्षा रोपण गरिएको हो। सूर्योदय नगर पलिका र जिल्ला वन कार्यालय इलामबाट प्राप्त बिरुवा रोपण तथा बितरण गरिएको हो । कार्यक्रममा सूर्योदय नगरपलिकाका नगर प्रमुख रण बहादुर राई र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई , पर्यटन ब्यवसायी रुद्र घिमिरे लगायतको सहभागीतामा बृक्षा रोपण गरिएको थियोे ।


कार्यक्रम सफल बाउन सहयोग सूर्योदय नगरपालिका , विभिन्न सघं सस्था, होमस्टे प्रहरी चौकी , श्रीअन्तु, कर्मशिल सहकारी सस्था ,सानाकिशान सहकारी लागायत सबै प्रति संघका अध्यक्ष्य रुद्र घिमिरेले धन्यवाद ज्ञापन गर्नु भयो ।

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० २0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्