May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गम्भीर विषयलाई विषयान्तर गर्न नहुने कुरामा जोड दिएका हौँ : रवि

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० ११:२३
गम्भीर विषयलाई विषयान्तर गर्न नहुने कुरामा जोड दिएका हौँ  : रवि
  • गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजियो 
  • संसद् घेराउ गरेको विषयलाई लिएर अनावश्यक गाली नगर्न रविको आग्रह 
  • हामीहरु संसदीय अभ्यासमा नयाँ रहेकोले केही कमजोरी पनि हुनसक्छन् : रवि

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर उनले अनावश्यक गाली नगर्न आग्रह गरेका छन् ।

आफूहरू संसदीय अभ्यासमा नयाँ रहेको भन्दै केही कमजोरी हुनसक्ने तर त्यसैलाई मुख्य विषय बनाएर गम्भीर विषयलाई विषयान्तर गर्न नहुनेमा उनको जोड छ ।

“केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पठ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवादतिर जवरजस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन,” ।

“कयौंले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौंला । तर, यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त ।”

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।