sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेताहरुको बढेको र दुई महामन्त्रीको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:१९
नेताहरुको बढेको र दुई महामन्त्रीको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे
  • दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी
  • सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको

काठमाडौं ।।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए ।

‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसीपकै लोकप्रियता बढेको छ । बढ्नेले कायम राख्ने घट्नेले बढाउने गर्नुपर्छ,’ आङदेम्बेले भने ।

दुई महामन्त्रीहरुलाई बैठकमा अनेक प्रश्न उठेको प्रशंग निकाल्दै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बल्ल नेता भएको जस्तोे आफूलाई लागेको उनले बताए ।

गठबन्धन टुटेपछिको समय अप्ठ्यारोपूर्ण रहेको उनले बैठकमा सुनाए । ‘त्यो दुई महिना साँच्चै टफ थियो । जितेर आउने साथीहरु डिप्रेसनमा जाला भन्ने पीर भइसकेको थियो,’ आङदेम्बेले भने, ‘अब निराशा बाँड्ने छुट कांग्रेसलाई छैन ।’ एकले अर्कालाई दोषारोपण मात्रै गरिरहने हो भने काहीँ नपुगिने उनले सुनाए ।

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid