April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

शिक्षा आयोगको आदेशमामात्र सीटीईभीटीले निर्णय गर्न पाउने

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १३:0३
शिक्षा आयोगको आदेशमामात्र सीटीईभीटीले निर्णय गर्न पाउने
  • चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्न निर्देशन
  • चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज गर्न पाइदैन 

काठमाडौं ।।

चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्ने निर्देशन दिएको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज नगर्न निर्देशन दिएको हो ।

आयोगको निर्णयबिना नै सीटीईभीटीबाट चिकित्सा शिक्षा पठनपाठन गर्ने कलेजहरूलाई सम्बन्धन दिने, सिट संख्या निर्धारण गर्ने, प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउनेजस्ता कार्य नगर्न आयोगले सूचित गरेको छ ।

आयोगबाट सम्बन्धन नलिएका, अपग्रेड नगरेका तथा मापदण्ड पूरा नगरेका शैक्षिक संस्थाले भर्ना प्रक्रिया अघि बढाए कानुनबमोजिम कारबाही गरिने पनि आयोगको चेतावनी छ । मापदण्ड नपुगेका कलेजको उपाधि सम्बन्धित काउन्सिलमा दर्ता नहुने भएकाले त्यसप्रति सजग रहन विद्यार्थीलाई सूचनामार्फत अनुरोध गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।