April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा

तरकारी बजारमा भवितव्य, करौडौँको क्षति

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १७:0४
तरकारी बजारमा भवितव्य, करौडौँको क्षति
  • बल्खु तरकारी बजारमा बाढी पसेपछि करौडौँको क्षति
  • पानीले नभिजेका खाद्यान्नलाई सुरक्षित स्थानमा सारे
  • एक्कासि बाढी आएपछि अधिकांश सामानहरू नष्ट 

काठमाडौं ।।

काठमाडौंको बल्खु तरकारी बजारमा बाढी पसेपछि करौडौँको क्षति भएको व्यवसायीले बताएका छन् । उनीहरूले एक्कासि आएको बाढीले ठुलो क्षति गरेको बताए ।

बजारमा बाढी पसेपछि व्यवसायीले त्यहाँ रहेका फलफूल, तरकारी तथा पानीले नभिजेका खाद्यान्नलाई सुरक्षित स्थानमा सारेका थिए । तर, एक्कासि बाढी आएपछि अधिकांश सामानहरू नष्ट भएको उनीहरूको गुनासो छ । व्यवसायीका अनुसार बल्खु तरकारी बजार रहेका ३५० भन्दा बढी पसलमा बाढी पसेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।