May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

धान रोप्ने खेत हो कि सडक ?

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १७:0१
धान रोप्ने खेत हो कि सडक ?
  • सडक स्तारोन्नतिका नाममा
  • सडकमा माटो हालेपछि…
  • दुर्घटनाको जोखिम

सुनसरी ।।

इनरुवामा सडक मर्मतको लागि बाटोमा राखेको माटो, भारी बर्षाका कारण अस्तव्यस्त भइ दुर्घटना हुन सक्ने अवस्था सिर्जना भएको छ।अत्यधिक पानी परेकोले बाटो बनाउन त परै जाओस् मानिसहरु आवतजावत गर्न र गाडी गुड्न समेत असहज भएको प्रस्ट देख्न सकिन्छ ।

सडक स्तारोन्नतिका नाममा वर्षाको समयमा सडकमा माटो हालेपछि हिलाम्ये भएको सुनसरीको इनरुवा-४ स्थित सडक । सडक हिलाम्ये भएपछि दुर्घटनाको जोखिम बढेको छ ।

तस्बिर – नवीन गड्तौला

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।