May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

गोली चल्यो विमानस्थलमा

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:५४
गोली चल्यो विमानस्थलमा

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आइतबार मध्याह्न गोली चलेको छ । लागुऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

कडायतले भने, “लागुऔषध कारोबार गर्ने टोलीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि हातपात भएपछि गोली चलेको हो ।“ गोली लागेर एकजना घाइते भएका छन् । घाइतेको परिचय खुलेको छैन । लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्ने ५-६ जनाको टोलीलाई नियन्त्रण गर्न खोज्दा घटना भएको जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।