sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै भावुक भए प्रधानन्यायाधीश

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १४:२३
न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै भावुक भए प्रधानन्यायाधीश
  • प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भए
  • न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने
  • जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने 

 काठमाडौं ।।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् । सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ दिएका थिए । सांसदहरुको प्रश्नको जवाफ दिएर भनाइ टुंग्याउने क्रममा उनी न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

‘यहाँहरुको सुझाव मैले मनमा राखेको छु, म काममा देखाउनेछु’ उनले गला अवरुद्ध बनाउँदै भने, ‘न्यायपालिका सुधारका लागि म कुनै कसर गर्ने छैन, यति भन्दै विदा हुन चाहन्छु ।’ जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने बताए ।

न्यायालयको कुनै कालखण्डमा कुनै अप्ठेरो पर्‍यो भन्दैमा अदालतप्रतिको जनआस्था स्वाट्टै घट्यो भन्न नमिल्ने न्यायाधीश श्रेष्ठले बताए । ‘जनआस्था बढाउने कार्यमा अदालत निरन्तर लागिरहन्छ’ उनले भने, ‘हुनत यो कुरा परिणामबाट देखिनुपर्छ । त्यो परिणाम देखिने गरी काम गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्दछु ।’

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid