May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

काठे पुल भाँचिदा युवक गाएव

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १४:१३
काठे पुल भाँचिदा युवक गाएव
  • बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भए
  • काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचियो 

धनगढी ।।

बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बूढीनन्दा नगरपालिका-३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ । भैसी जिउदै अवस्थामा किनारमा फेला परेको छ भने गंगको खोजतलास भइरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।