sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनियमित रुपमा बनेका गाडी ग्यारेज पोखरा महानगरले हटायो

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १६:४0
अनियमित रुपमा बनेका गाडी ग्यारेज पोखरा महानगरले हटायो
  • जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द
  • एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी
  • कवाडखानाहरुलाई २२ गतेसम्म स्थानान्तरण गर्न महानगरले निर्देशन

पोखरा ।।

पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ । एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर गरेकाले बन्द गराएको महानगरपालिकाले जनाएको छ ।

‘बसपार्कको क्षेत्रमा बनेका ग्यारेज, मेटल सेन्टरहरुले ठूलो क्षेत्रफल खाएका थिए । गाडीहरु मर्मत गर्न राख्दा कुनैकुनै त महिनौं दिनसम्म पनि पार्किङ भएर बस्थे, अब त्यो समस्या रहँदैन’, महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तथा वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ।

बसपार्क क्षेत्रभित्र बनेका कवाडखानाहरुलाई २२ गतेसम्म स्थानान्तरण गर्न महानगरले निर्देशन दिएको छ । पछिल्ला वडाध्यक्ष तिमिल्सिनाले बसपार्क बाहिर पार्किङ निषेध गर्ने, सडकको देब्रे भागमा रेलिङ लगाउने, ढल निकासलगायतका काम पनि भइरहेको जानकारी दिए ।

‘पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको देब्रे भागमा रेलिङ लगाएका छौं । बसपार्कभित्र पनि ४० मिटर ढलान र फुटट्रयाक, मोभेबल शौचालय, काउन्टर लगायतको काम भइरहेको छ,’ तिमिल्सिनाले भने, ‘त्यसबाहेक कुन ठाउँ जाने बस कुन क्षेत्रमा बस्ने भन्ने गरी स्थान पनि तोक्दैछौं ।’

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid