November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

उद्घाटन गरियो बीपी साहित्य महोत्सव

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १५:३१
उद्घाटन गरियो बीपी साहित्य महोत्सव
  • बीपी साहित्य महोत्सव सुरू भयो 
  • कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू गरियो 
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरे 
  • महोत्सवमा उहाँका साहित्यिक विषयमा चर्चा र छलफल हुने

काठमाडौं ।।

बीपी साहित्य महोत्सव सुरू भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहित्यिक विषयमा चर्चा र छलफल हुनेछ ।

उनले दिएको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोत्सवमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता छ ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्