May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

उद्घाटन गरियो बीपी साहित्य महोत्सव

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १५:३१
उद्घाटन गरियो बीपी साहित्य महोत्सव
  • बीपी साहित्य महोत्सव सुरू भयो 
  • कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू गरियो 
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरे 
  • महोत्सवमा उहाँका साहित्यिक विषयमा चर्चा र छलफल हुने

काठमाडौं ।।

बीपी साहित्य महोत्सव सुरू भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहित्यिक विषयमा चर्चा र छलफल हुनेछ ।

उनले दिएको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोत्सवमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता छ ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट