sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनेक फाइदा :भान्साको ओखती बेसार

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:३८
अनेक फाइदा  :भान्साको ओखती बेसार

हाम्रो भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । किन बेसार नभई हुन्न ?

हामीलाई लाग्न सक्छ, बेसार प्रयोग गरिएन भने दाल–तरकारीको रंग फिका हुन्छ । हेर्दा स्वादिलो देखाउनका लागि बेसार प्रयोग गरिन्छ । जबकी बेसार रंगको लागि मात्र होइन, स्वादको लागि पनि हो । महत्वपूर्ण कुरा त के भने, बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन औषधिय खुराक पनि हो यो ।

बेसारमा औषधिय गुण हुन्छ ।

हाम्रा पूर्खाहरुले बेसारलई यसकारण खानामा समावेश गरेका हुन् कि, यो शरीरका लागि फाइदाजनक छ ।

यसलाई आयुर्वेदमा महाऔषधि भनिएको छ । आयुर्वेदिक औषधि विज्ञानमा यसलाई गौरी, कुमकुम पनि भनिएको छ । ऋषिमुनीहरुले यसको प्रयोग एक औषधिको रुपमा गर्दै आए ।

खासमा बेसारमा त्यस्तो औषधिय गुण हुन्छ, जसले शरीरको विकार हटाउन मद्दत गर्छ । रगतलाई शुद्धिकरण गर्नमा यसको खास भूमिका हुन्छ । बेसारलाई अन्य खानेकुरासँग पनि मिश्रण गरेर सेवन गरिन्छ । जस्तो दुध र बेसार, पानी र बेसार । दुध वा पानीसँग बेसार मिश्रण गरेर सेवन गर्दा पनि उत्तिकै स्वास्थ्य लाभ मिल्छ ।

के पाइन्छ बेसारमा ?

बेसारमा हुने ‘कुरकुरमिन’ नामक जैविक रसायनका कारण बेसार पहेंलो देखिएको हो । यसको रसायनमा विभिन्न औषधिय तत्व पाइन्छ ।

बेसारमा हाम्रो शरीरका लागि आवश्यक हुने भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम तत्व पाइन्छ ।

कस्तो समस्यामा उपयोगी ?

बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुण भएको वनस्पति मानिन्छ । श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग आदिमा यो निकै उपयोगी हुन्छ । दुधमा बेसार मिश्रण गरेर सेवन गर्दा रुघाखोकी निको हुन्छ । पेटमा ग्यास जम्ने समस्या भएमा बेसार पानी सेवन गर्नुपर्छ । मुखमा घाउ, खटिरा आएको बेला बेसारले कुल्ला गर्नुपर्छ ।

छालाको सौन्दर्य बढाउन पनि बेसार उपयोगी मानिन्छ । बेसारलाई सौन्दर्य प्रसाधनको रुपमा समेत प्रयोग गरिदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid