October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली शेयर बजार साढे १७ अङ्कले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण राष्ट्रपतिद्वारा भएको कैद मिनाहामाथि ओलीको प्रश्न स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन

६१ प्रतिशत मतदान भयोः आयोग

  • साझा परिवेश
  • आइतवार, मंसिर ४, २०७९ २0:४0
६१ प्रतिशत मतदान भयोः आयोग

काठमाडौं । निर्वाचन आयोगले आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ।
निर्वाचन आयोगले सामान्य घटनाबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताएका छन्।
थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन्। यो अपेक्षाभन्दा कम रहेको जानकारी उनले दिए।

  • साझा परिवेश
  • आइतवार, मंसिर ४, २०७९ २0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट