sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० ११:0४
युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

काठमाण्डौ – युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गतको खेलमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गतको खेलमा स्पेनले साइप्रसलाई ६–० ले हराएको छ । जितपछि चार खेलबाट ९ अङ्क जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ ।

समूह ए को अर्को खेलमा नर्वेले जर्जियालाई २–१ ले हरायो । नर्वे ७ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५–० ले हराएको छ । जितपछि पाँच खेलबाट १३ अङ्कसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ । स्वीडेनलाई ३–१ ले हराएर १३ अङ्क नै जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।

यसैगरी समूह सी को खेलमा इटलीले युक्रेनलाई २–० ले पराजित गरेको छ । जितपछि चार खेलबाट ७ अङ्कजोडेर इटली दोस्रो स्थान उक्लेको छ । पाँच खेलबाट उति नै अङ्क रहेको युक्रेन तेस्रो स्थानमा छ । समूह सी को अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २–० ले हराएको छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid