sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारमाथि मुद्दा हाल्ने कानुनमन्त्री श्रेष्ठको चेतावनी

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:१९
सरकारमाथि मुद्दा हाल्ने कानुनमन्त्री श्रेष्ठको चेतावनी
  • प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्न सक्ने 
  • प्रहरी समायोजन नहुने भएपछि सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने

काठमाडौं ।।

वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै सरकारले तोकेको समयमा प्रहरी समायोजन नहुने भएपछि सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिएका हुन् । सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने भनि गरेको प्रतिबद्धता जनाएको थियो ।

काठमाडौं । वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै सरकारले तोकेको समयमा प्रहरी समायोजन नहुने भएपछि सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिएका हुन् । सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने भनि गरेको प्रतिबद्धता जनाएको थियो ।

मन्त्री श्रेष्ठले वाग्मती प्रदेशका प्रहरीहरूलाई अत्याधुनिक उपकरणले युक्त प्रविधिमैत्री बनाउँदै लैजाने बताए । “हाम्रो देशका प्रहरीहरूलाई नागरिकमैत्री बनाउने कुरामा लागिरहेका छौँ । तर, एउटा हातले मात्र ताली बज्दैन । नागरिकहरू पनि प्रहरीमैत्री बन्न सक्नुपर्छ,” उनले भने ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid