sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम हुँदै

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:५७
‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम हुँदै

आज नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक कार्यक्रम गर्दैछ। कार्यक्रम आज केन्द्रीय कार्यालय च्यासलमा हुँदैछ।

कार्यक्रमलाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल,पूर्व सभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, र संविधानविद् नीलाम्बर आचार्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid