May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

गल्ती गर्ने माओवादी, अपजस कांग्रेसले बोक्न सक्दैन : डा. चन्द्रमोहन यादव

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १६:१९
गल्ती गर्ने माओवादी, अपजस कांग्रेसले बोक्न सक्दैन : डा. चन्द्रमोहन यादव
  • अहिलेको सरकार माओवादीको मात्रै हो भन्ने भान जनतामा पर्यो 
  • यो देश बिस्तारै अराजकतातिर गइरहेको पत्तै छैन 
  • गल्ती उहाँहरुले गर्ने अपजस कांग्रेस बोक्नुपर्ने 

काठमाडौँ ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले यो देशमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल सरकार रहेको सन्देश बाहिर गइरहेको  बताएका छन्। सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा उनले अहिलेको सरकार माओवादीको मात्रै हो भन्ने भान जनतामा भएको पनि उल्लेख गरे।

‘अहिले सरकार माओवादीको मात्रै हो भन्ने सन्देश गएको छ’, उनले भने, ‘गल्ती माओवादीले गर्ने तर त्यसको दोष कांग्रेसको काँधमा थोपर्न काम भइरहेको छ।’ उनले यो देश बिस्तारै अराजकताति गइरहेको पनि बताएका छन्। ‘यो देश बिस्तारै एनार्की (अराजकता) तिर गइरहेको छ’, उनले भने, ‘अहिले मेजर सिट कांग्रेसको छ, गल्ती उहाँहरुले गर्ने अपजस कांग्रेसलाई बोकाइँदैछ। यसबारे कांग्रेसले गम्भीरतापूर्वक सोचोस्।’

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट