sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:४७
रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट
  • रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट
  • शंकास्पद ६ जनाको समूहले धामीमाथि कुटपिट गरी  फरार
  • धामी उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल भर्ना

काठमाडौं ।।

काठमाडौं । तीन मोटरसाइकलमा आएका समूहले रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट गरेको खुलेको छ । प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा २२० सीसी क्षमताको पल्सर मोटरसाइकलमा आएका शंकास्पद ६ जनाको समूह धामीमाथि कुटपिट गरेर फरार भएको देखिएको छ । सोमबार रातोपाटीको कार्यालयनजिकै उनीमाथि कुटपिट गरिएको थियो ।

कुटपिटबाट घाइते भएका धामी उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल भर्ना भएका थिए । धामीमाथि आक्रमण गर्ने समूहका एकजनालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा प्रेम सिजापति छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सिजापति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid