July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

रास्वपाको अन्तिम चुनावी सभा आज, रविले भने- वारपारको भिडन्तबारे केही भन्छौं

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:३३
रास्वपाको अन्तिम चुनावी सभा आज, रविले भने- वारपारको भिडन्तबारे केही भन्छौं

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको अन्तिम चुनावी सभा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा गर्ने भएको छ ।
भरतपुर नगरपालिका १० स्थित गेष्ट हाउस चौरमा ३ बजे चुनावी सभा गर्न लागेको हो ।
रास्वपा सभापति तथा चितवन २ का उम्मेवार रवि लामिछानेले आज विशेष सभा गर्न लागेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर ।
यो वारपारको राजनितीक भिडन्तबारे आज हामी तिनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ । आजको तपाईंको उपस्थिति अर्थ राख्छ ।’

आज लामिछानेसहित तनहुँ १ का उम्मेवार स्वर्णिम वाग्ले र बारा २ का उम्मेदवार रमेश खरेल पनि उपस्थित हुनेछन् ।
आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट