May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित

वार्ताको समय सुरु भएपनि बालेन र ईः दुवै बसेका छैनन्

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १४:५२
वार्ताको समय सुरु भएपनि बालेन र ईः दुवै बसेका छैनन्
  • अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु
  • मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन्
  • दुवैतर्फका प्रतिनिधि वार्तामा सहभागी भए

काठमाडौं ।।

काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन् ।

दुवैतर्फका प्रतिनिधि वार्तामा सहभागी भएका छन् । आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिइरहेका ईःको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताको लागि तयार भएको हो । यसअघि मंगलबार नै उपमेयर सुनीता डंगोलले अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन्।
  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।