April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० 0७:00
गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक

काठमाण्डौं ।
नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको छ । न्यू वज्राचार्यको संगीतमा रहेको गीतमा आफनो मातृभुमीलाई कलात्मक रुपमा चित्रण गरिएको छ । परम्परा , संस्कार र सस्कृतिलाई गीतमा समेटन गीतकार सफल भएकी छन । मौलिक धारमा आफु जन्मेको मातृभुमी प्रतिको प्रगाढ , माया र स्नेहलाई गीतमा व्यक्त गरिएको छ ।
“यो नै हो मेरो देश” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० 0७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।