sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब च्याटजीपीटी ताजा जानकारीको साथमा आउँदै

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२८
अब च्याटजीपीटी ताजा जानकारीको साथमा आउँदै
  • च्याटबट च्याटजीपीटीले अब ताजा जानकारी दिन सक्ने
  • सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी
  • २०२१ सेप्टेम्बरसम्म इन्टरनेटमा उपलब्ध जानकारी मात्र उपलब्ध गराउँदै

काठमाडौं ।।

आधारित च्याटबट च्याटजीपीटीले अब ताजा जानकारी दिन सक्ने भएको छ । माइक्रोसफ्टले लगानी गरेको ओपनएआईले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी गराएको छ । च्याटजीपीटीले यसअघि सन् २०२१ सेप्टेम्बरसम्म इन्टरनेटमा उपलब्ध जानकारी मात्र उपलब्ध गराउँदै आएको थियो । अब भने च्याटजीपीटीले इन्टरनेट ब्राउज गर्न सक्ने र ताजा जानकारी समेत दिने कम्पनीले जनाएको छ ।

“प्लस र इन्टरप्राइज प्रयोगकर्ताका लागि इन्टरनेट ब्राउजिङ आजैदेखि उपलब्ध भएको छ । हामी छिट्टै सबै प्रयोगकर्ताका लागि यो सुविधा सार्वजनिक गर्नेछौँ,” कम्पनीले एक्समा लेखेको छ । यसै साता कम्पनीले च्याटजीपीटीले अब फोटो हेरेर जानकारी दिन सक्ने र आवाजमा आधारित अन्तरक्रिया गर्न सक्ने नयाँ फिचरको घोषणा  गरेको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid