April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

बजेटबारे बाबुरामको टिप्पणी- क्रमभङ्गको माग भइरहेछ, पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:१६
बजेटबारे बाबुरामको टिप्पणी- क्रमभङ्गको माग भइरहेछ, पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न

काठमाडौं । नेपाल समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा भएको टिप्पणी गरेका छन्।

सरकारको सोमबार प्रस्तुत गरेको बजेटले नयाँ केही दिन नसक्ने उनको भनाइ छ।

‘अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुइतिहाई हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एक तिहाइ मध्ये पनि पूँजीगत खर्च (रु.३खर्ब२अर्ब) भन्दा वित्तीय व्यवस्थापन भनिने ऋणको सावाँ व्याज भुक्तानी (रु.३खर्ब ७अर्ब) बढी हुन थालेछ’, उनले भनेका छन्।

कमजोर अर्थतन्त्रले ऋण पासोमा पनि पर्दै गइरहेको बताए।

उनले भने, ‘ठुलो संरचनात्मक परिवर्तन र क्रमभङ्गको माग गरिरहेछ भन्ने प्रस्टै छैन र ? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला।’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।