sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० २0:१४
श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

असोज ११, काठमाडौं ।

वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का काेषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण गर्‍यो ।

संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले सो कृतिको लोकार्पण गर्नु भयो ।

ओरियन्टल पब्लिकेसनले प्रकाशित गरेको सो कृति र अनुवादक श्याम प्रधानका बारे साहित्यकारहरु डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसाद भट्टराई, राधेश्याम लेकाली, हरि गौतमलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो भने डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको थियो ।

संस्थाका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा अनुवाद श्याम प्रधानले आफ्नो विशेष मन्तव्य राख्नु भएको थियो ।

कवि एवं सन्चारकर्मी ठाकुर वेकबासेले संचालन गर्नु भएको सो कार्यक्रममा हिरण्यकुमारी पाठक, पवन आलोक, श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी, अनुपम रोशी, छविरमण सिलवाल, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, जयदेव भट्टराई, मुरारि सिग्देल, सुदर्शन श्रेष्ठ, सुशीला देउजा, सुमन घिमिरे, ध्रुव मधिकर्मी, डा. उद्दव राई, तारा सुवेदी, मधु पठक, राजेश खनाल, सानुराजा अन्जान, ठुले राई, सरस्वती गौतम, रमा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

अनुवादक श्याम प्रधानका यसअगि प्रेमचन्दका उत्कृष्ट कथा, हिनामिना, देवदास, वक्त के घोडेलगायतका कृतिहरु प्रकाशित गरिसक्नु भएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० २0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid