sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:३२
डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै
  • केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढ्दै 
  • दैनिक १ हजारदेखि १ हजार ४०० जनासम्म संक्रमित
  • तीन दिनमा तीन हजार ४२९ जना संक्रमित थपिए

काठमाडौं ।।

पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । दैनिक एक हजारदेखि एक हजार ४०० जनासम्म संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (इडीसीडी)को तथ्यांक छ । इडीसीडीका अनुसार जनवरीयता २४ सेप्टेम्बरसम्म २९ हजार ४६८ जना संक्रमित भएका छन् ।

त्यसयताका तीन दिनमा तीन हजार ४२९ जना संक्रमित थपिएका छन् । सेप्टेम्बर २८ सम्म आइपुग्दा देशभर ३२ हजार ८९७ जनामा डेंगी पुष्टि भएको इडीसीडीको तथ्यांक छ । जसमा काठमाडौं उपत्यकामा मात्रै एक हजार १२१ जना संक्रमित भएका छन् । सेप्टेम्बरका २७ दिनमा ११ हजार २०८ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid