May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

४६ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा उत्तीर्ण

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १६:४५
४६ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा उत्तीर्ण
  • परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण
  • असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा

काठमाडौं ।।

नेपाल मेडिकल काउन्सिलको ६७ औँ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसअघि, जेठ १७ देखि १९ गतेसम्म भएको ६६ औँ लाइसेन्स परीक्षामा ३८.३९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।