sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० 0९:५0
सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

गंगाराम मण्डल इनरुवा ।

कोशी प्रदेशको सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा नगर प्याब्सन इटहरीको संयोजनमा असोज १२ गते शुक्रबार इटहरी स्थित लायन्स क्लबको सभाहलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा पशुपति इङलिस बो. स्कूल इटहरी-२ ले सान्त्वना, जय सप्तकोशी इङलिस एकेडेमी बराहा-१० ले तेस्रो , द मार्टर इङ्गलिस स्कुल इनरुवा-३ ले द्वितीय स्थान हुन सफल भएको थियो भने लिटिल फ्लावर सेकेन्डरी स्कुल इटहरी-५ ले सबै भन्दा बढी अंक प्राप्त गरि प्रथम स्थान प्राप्त गरेर रनिङ सिल्ड हात पार्न सफल भएको छ ।
प्याब्सन सुनसरी तथा इटहरीका अध्यक्ष अनुप याेञ्जन र पुन्य प्रसाद सापकोटाले प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना भएका विद्यार्थीहरूलाई सिल्ड,मेडल र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा सुनसरी जिल्ला भरीका प्याब्सन आवद्ध १७ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको जिल्ला प्याब्सन सुनसरीका सचिव गणेश भण्डारीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताका प्रमुख अतिथि इटहरी उप-महानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख फाल्गुनि प्र. काफ्ले थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष अनुप याेञ्जनले गर्नुभएको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० 0९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid