sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेयर लगानीकर्तालाई सचेत बनाउनुपर्ने छ : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:0७
सेयर लगानीकर्तालाई सचेत बनाउनुपर्ने छ :  अर्थमन्त्री
  • सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित 
  • बजार घट्दा लगानीकर्ता निराश
  • बजारलक्षित केही निर्णय आउलान् भन्ने आश 

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए । “सीमित व्यक्तिले अहिले पनि बजारमा खेल्ने गरेका छन् । सबैले बजार बुझेका हुँदैनन्,” उनले भने, “पुँजीबजारको विषयमा सबैलाई ज्ञान नहुने भएकाले चेतना फैलाउन आवश्यक छ । सूचनाको क्रान्तिले अवसर ल्याएको छ । यसको उपयोग गर्नुपर्छ ।”

बजार घट्दा लगानीकर्ता निराश भएको उनले बताए । केही दिनमै बजारलक्षित निर्णय गरिने उनको भनाइ छ । “बजार अहिले घट्ने गरेको छ । कतिपयको नीतिका कारणले पनि हो । बजारलक्षित केही निर्णय आउलान् भन्ने मैले आशा लिएको छु,” उनले भने । पछिल्लो समय ब्रोकरको संख्या बढ्दा आमलगानीकर्तालाई फाइदा भएको मन्त्री डा. महतले बताए ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid