sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डाक्टरमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:३२
डाक्टरमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन

(केएमसी)डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन

काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) का एक जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन गरेका छन् । डाक्टरहरुले अस्पताल प्राङ्गण अगाडि बिहान प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्न माग गरेका छन् ।

हिजो उपचारका लागि केएमसी पुगेका बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका अस्पतालले जनाएको छ ।कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले हिजो पनि सिनामङ्गल क्षेत्रमा प्रदर्शन गरेका थिए । यसअघि पनि पोखराको मणिपाल, लमजुङको लमजुङ अस्पताललगायत देशभरका विभिन्न अस्पतालमा डाक्टरमाथि कुटपिट भएपछि डाक्टर एवम् स्वास्थ्यकर्मीले ५ दिनदेखि सेवा ठप्प पार्दै आन्दोलन गरेका थिए । सरकारले सुरक्षित कार्यस्थलको सुनिश्चितता गर्ने र आक्रमणमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएपछि हिजोदेखि डाक्टर एवम् स्वास्थ्यकर्मी उपचार सेवामा फर्किएका थिए ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid