May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

सरकार हरायो, प्रमुख नभएको सरकार : ओली

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:१८
सरकार हरायो, प्रमुख नभएको सरकार : ओली
  • प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताए
  • सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे । ‘सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्छ । विकास मात्र होइन, अतयाधुनिक विकास, ज्ञान र प्रवृधिमा राष्ट्रहरु प्रतिस्पर्धामा छन् । तर अवसोच यहाँ (नेपाल) सरकार हराएको छ । राष्ट्र, जनता र संसद छलिरहेको छ’ ओलीले भने, ‘सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको छ ।’

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।