sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोसीमा अध्यक्ष तथा पदाधिकारीले लिए शपथ

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:४५
कोसीमा अध्यक्ष तथा पदाधिकारीले लिए शपथ
  • कार्यसमितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिए
  • निर्वाचनमा खतिवडाको प्यानल नै निर्वाचित भए
  • रघुवीरले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए

विराटनगर ।।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोसीे प्रदेश कमिटीको नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार पार्टी अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष घनश्याम खतिवडासहितका पदाधिकारी तथा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले कोसी प्रदेशका इन्चार्ज रघुवीर महासेठले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए ।

निर्वाचनमा खतिवडाको प्यानल नै निर्वाचित भएको थियो । उपाध्यक्षमा टीकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी, उपसचिवमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भए । खुला भूगोलतर्फ झापाबाट गणेश पोखरेल, एकराज कार्की, बसन्त बानियाँ, देवकुमार राई, घनश्याम अधिकारी, सोमनाथ पोर्तेल, होमबहादुर थापा, राजकुमार थापा, गजेन्द्र ताम्ली, सन्तलाल मेचे, बेनु शिवाकोटी, अमर शिवाकोटी, अम्बिका खनाल, चन्द्र शेर्मा, लक्ष्मी राई, कुमार भुजेल र लोकबहादुर धिमाल निर्वाचित भए ।

यसैगरी, महिला भूगोलतर्फ पवित्रा महतरा, मञ्जु प्रसाई, सुमित्रा भण्डारी, मिरा भूर्तेल, निर्मला पाठक, कमला थापा मगर, कमला आचार्य र इन्दिरा बस्नेत निर्वाचित हुँदा दलिततर्फ मोहन विक र भोला परियार विजयी भए ।  यस्तै, मजदुरतर्फ निर्मला परियार, युवातर्फ अनिता कन्दङ्वा, नीता घतानी, सुमन नेम्वाङ र सुशील राई निर्वाचित भएका छन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid