sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शुल्क विवादका कारण इन्जिनियरिङ संस्थानले दोस्रोपटक स्थगित गर्‍यो प्रवेश परीक्षा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:0४
शुल्क विवादका कारण इन्जिनियरिङ संस्थानले दोस्रोपटक स्थगित गर्‍यो प्रवेश परीक्षा


सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित भएको छ ।इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बुधबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ ।

आईओई डिनको कार्यालयले असोज १५ गते सूचना जारी गर्दै असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन हुने जानकारी गराएको थियो । बुधबार प्रकाशित सूचनामा भने प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका कारण परीक्षा स्थगित उल्लेख छ ।

यसअघि भदौ १९ गतेदेखि हुने भनिएको परीक्षा पनि आईओईले भर्ना शुल्कबारे विवाद भएको भन्दै शुल्क समायोजन लागि भन्दै भदौ ९ गते सूचना जारी गरेर स्थगित गरेको थियो ।

यही शैक्षिक सत्रदेखि बी.ई र बी.आर्कको शुल्क वृद्धि गर्ने निर्णयपछि स्वतन्त्र विद्यार्थी युनियन र आईओईबीच भदौयता पटक पटक विवाद हुँदै आएको छ ।

यही शैक्षिक सत्रदेखि चारवर्षे बी.ई र बी आर्क अध्ययनको पूर्ण शुल्क सात लाख ७७ हजार ४२० रुपैयाँ पु-याउने आइओइको निर्णय थियो । जुन शुल्क यसअघि तीन लाख १८ हजार रुपैयाँ थियो ।

यसबीचमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरूसँग पुरानै शुल्कमा भर्ना लिने डिन कार्यालयको सहमति भएपनि अहिले आईओई पुरानो शुल्कमा भर्ना गर्न तयार छैन ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid