May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दोलखाको तामाकोसी किनारमा चप्पल र लुगा, वृद्ध बेपत्ता

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:३३
दोलखाको तामाकोसी किनारमा चप्पल र लुगा, वृद्ध बेपत्ता
  • दोलखामा ९१ वर्षका वृद्ध बेपत्ता 
  • ९१ वर्षीय महेश्वर रिमाल म‌ंगलबारदेखि हराए 
  • नदीमा हालफालेको हुनसक्ने अनुमान
  • कसैलाई जानकारी नदिई हिँडेका
  • प्रहरीको टोली खोजीकार्यमा व्यस्त 

काठमाडौँ ।। 

दोलखामा ९१ वर्षका वृद्ध बेपत्ता भएका छन्।जिल्लाको भीमेश्वर नगरपालिका-५ तामाकोसीका ९१ वर्षीय महेश्वर रिमाल म‌ंगलबारदेखि हराइरहेका हुन्। प्रदेश प्रहरी कार्यालयका अनुसार खोजीका क्रममा तामाकोसी गाउँपालिका १ स्थित तामाकोसी नदीको दोभानमा उनका चप्पल, स्टकोट, गलबन्दी र लौरो भने फेला परेका छन्।

उनले त्यही नदीमा हालफालेको हुनसक्ने अनुमान गरिएको छ। मंगलबार बिहान ९ बजेतिर घरमा कसैलाई जानकारी नदिई हिँडेका रिमाललाई स्थानीयले खोजतलास गर्दा साँझसम्म पनि नभेटेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी किरातीछापबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चारजनाको टोलीले उनको खोजी जारी राखेको छ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट