November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बझाङमा भूकम्पले २६ घाइते, १ बेपत्ता, ४११ भवनमा क्षति

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १२:४३
बझाङमा भूकम्पले २६ घाइते, १ बेपत्ता, ४११ भवनमा क्षति
  • भूकम्पपछि क्षतिको विवरण आउने क्रम जारी
  • सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २७ जना घाइते

काठमाडौं ।।

बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पपछि क्षतिको विवरण आउने क्रम जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बझाङ भूकम्पका कारण गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको मृत्यु भएको छ ।

भूकम्पपछि भागदौड गर्दा र संरचना भत्किएर लाग्दा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २७ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।भूकम्पका कारण ३७८ निजी आवास, सात विद्यालय, २५ सरकारी कार्यालय र एउटा स्वास्थ्य भवन गरी कुल ४११ भौतिक संरचना क्षतिग्रस्त भएको उनले जानकारी दिए । “भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम द्रुत गतिमा भइरहेको छ,” कार्यकारी प्रमुख पोखरेलले भने ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि?