sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वास्थ्यमन्त्रीले ९ जनाको जिम्मेवारी एक्लै हेरफेर गरे

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १६:५९
स्वास्थ्यमन्त्रीले ९ जनाको जिम्मेवारी एक्लै हेरफेर गरे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयअन्तर्गतका नौजना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री बस्नेतले बुधबार दुई अस्पतालसहित विभिन्न विभागका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाललाई नियुक्त गरी यसअघि सो जिम्मेवारीमा रहेका डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी निर्देशकको जिम्मेवारी दिइएको छ ।

औषधि व्यवस्था विभागको महानिर्देशको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ भने यसअघि महानिर्देशक रहेका भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुखमा नियुक्त गरिएको छ । परोपकार प्रसूति गृहमा यसअघि निर्देशक रहेका डा. पवनजंग रायमाझी र यसअघि ईडीसीडी निर्देशक डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । प्रसूति गृहको निर्देशकमा डा. श्रीप्रसाद अधिकारीलाई पठाइएको छ ।

तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई पनि मन्त्रालयमा नै ल्याइएको छ भने केन्द्रमा डा. अनुज भट्टचनलाई निर्देशक नियुक्त गरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid