April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी 

प्रिमियर लिगमा आज चार खेल हुँदै

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:२७
प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे ब्राइटन र लिभरपुल, वेस्ट ह्याम र न्यूक्यासल, उल्भ्स र एस्टनभिल्ला खेल्दैछन् भने राति सवा ९ बजे आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ ।

प्रिमियर लिगमा गएराति भएको खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले बे्रन्टफोर्डलाई, चेल्सीले बर्नलीलाई, फुलहमले सेफिल्ड युनाइटेडलाई, टोटनहमले लुटनटाउनलाई र एभर्टनले बर्नमाउथलाई हराएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट