May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ

प्रिमियर लिगमा आज चार खेल हुँदै

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:२७
प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे ब्राइटन र लिभरपुल, वेस्ट ह्याम र न्यूक्यासल, उल्भ्स र एस्टनभिल्ला खेल्दैछन् भने राति सवा ९ बजे आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ ।

प्रिमियर लिगमा गएराति भएको खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले बे्रन्टफोर्डलाई, चेल्सीले बर्नलीलाई, फुलहमले सेफिल्ड युनाइटेडलाई, टोटनहमले लुटनटाउनलाई र एभर्टनले बर्नमाउथलाई हराएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।