sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्बौं लगानीमा सडक मर्मत गर्दै काठमाडौं महानगर

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १५:३९
अर्बौं लगानीमा सडक मर्मत गर्दै काठमाडौं महानगर
  • पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने
  • सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्ने 
  • सबै फुटपाथमा रंगीन ब्लकहरु छापिने
  • दरबारमार्ग क्षेत्रमा चाहिँ ग्रेनाइट छापिने

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने भएको छ । महानगरले ३२ वटै वडामा गएर तयार गरेको लागत अनुमान अनुसार सबै सडक खण्डमा गरेर सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको हो ।

पैदल मार्ग सुधारका लागि महानगरले केही स्थानमा सम्झौता समेत गरिसकेको जनाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको जनाएको छ । यसअन्तर्गत सबै फुटपाथमा रंगीन ब्लकहरु छापिनेछन् भने दरबारमार्ग क्षेत्रमा चाहिँ ग्रेनाइट छापिनेछ ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid