May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

अर्बौं लगानीमा सडक मर्मत गर्दै काठमाडौं महानगर

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १५:३९
अर्बौं लगानीमा सडक मर्मत गर्दै काठमाडौं महानगर
  • पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने
  • सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्ने 
  • सबै फुटपाथमा रंगीन ब्लकहरु छापिने
  • दरबारमार्ग क्षेत्रमा चाहिँ ग्रेनाइट छापिने

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने भएको छ । महानगरले ३२ वटै वडामा गएर तयार गरेको लागत अनुमान अनुसार सबै सडक खण्डमा गरेर सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको हो ।

पैदल मार्ग सुधारका लागि महानगरले केही स्थानमा सम्झौता समेत गरिसकेको जनाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको जनाएको छ । यसअन्तर्गत सबै फुटपाथमा रंगीन ब्लकहरु छापिनेछन् भने दरबारमार्ग क्षेत्रमा चाहिँ ग्रेनाइट छापिनेछ ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।