April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

हिमालयन बैंकद्वारा काठमाडौं प्रहरीलाई गोप्रो हस्तान्तरण

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:२७
हिमालयन बैंकद्वारा काठमाडौं प्रहरीलाई गोप्रो हस्तान्तरण
  • इन्स्टा २६० चेष्ट स्ट्रिप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामरा हस्तान्तरण
  • निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान
  • अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको उपस्थिति

काठमाडौं ।।

हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाडौंलाई ‘इन्स्टा २६० चेष्ट स्ट्रिप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामरा हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख ६७ हजार ५०० बराबरको पाँच थान गोप्रो हस्तान्तरण गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधका आधारमा काठमाडौंमा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमोद ढुंगेललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।