April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

गठबन्धनमा भएको सहमति कांग्रेसको केदार कार्की समूहले नमान्ने, मुख्यमन्त्रीमा दाबी यथावत

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १५:२५
गठबन्धनमा भएको सहमति कांग्रेसको केदार कार्की समूहले नमान्ने, मुख्यमन्त्रीमा दाबी यथावत

विराटनगर । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरे पनि केदार कार्कीको समूहले उक्त निर्णय अमान्य भएको बताएको छ । कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी यथावत् भएको बताए ।

पूर्वआन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका कार्कीले अझै मुख्यमन्त्रीको दाबी नछाड्दा गठबन्धनमा समस्या देखिएको छ । कार्की शेखर पक्षका हुन् । उनीलगायत निकटका सांसद रणनीति बनाउन छलफलमा व्यस्त छन् । कार्की कांग्रेसका ९ देखि १२ जना सांसदको हस्ताक्षरसहित एमालेसँगको सम्पर्कमा रहेको स्रोतले बताएको छ ।

कार्कीनिकटका एक सांसदले पनि आफूहरूले दाबी नछाडेको बताए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।