May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजामा मृत्यु हुनेको संख्या १३०० नाघ्यो, ६ हजार ४९ जना भने घाइते

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:३३
गाजामा मृत्यु हुनेको संख्या १३०० नाघ्यो, ६ हजार ४९ जना भने घाइते

काठमाडौं। गाजापट्टीमा मृत्यु हुनेको संख्या १३०० नाघेको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार करिब १ हजार ३ सय ५४ जनाको ज्यान जाँदा ६ हजार ४९ जना भने घाइते भएका छन्।

यस्तै, अन्तर्राष्ट्रिय एयरलाइन्स समूह आईएजीले इजरायलमा हवाई सेवा बन्द गर्ने भएको छ। बीबीसीका अनुसार ब्रिटिस एयरवेज र ऐर लिन्गुस भएको सो समूहले ३ हप्ताका लागि हवाई सेवा रद्द गर्ने भएको छ। आईएजीका प्रमुख कार्यकारी अधिकृत लुइस गैलेगोले हवाई सेवासम्बन्धी इजरायलको अवस्था अध्ययन भइरहेको बताए। बुधबार तेल अभिव मा ब्रिटिस एयरवेजले आफ्नो एक विमान अवतरण नगरी फर्काएका थियो।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट