sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १९:१0
पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

लण्डन, असोज २७ गते । बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ ।

पोल्याण्डको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा सम्पन्न भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीका लागि आवेदन दिएको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासका वाणिज्यदूत डा. बोधराज सुवेदीलेले जानकारी दिनु भयो ।

बर्लिस्थित नेपाली दूतावासले पोल्याण्डसहित रोमानिया, चेक रिपब्लिक र हंगेरीमा यस्ता दिँदै आएको छ । नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरू राहदानी साथै अन्य कागजपत्रका लागि बर्लिनस्थित नेपाली दूतावास जानुपर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ । घुम्ती सेवाका लागि जर्मन दूतावासबाट श्रीमती नानु थापाकासाथै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पदाधिकारीले सहयोग गरेका थिए ।

यसैगरी लण्डनस्थित नेपाली राजदूतावासले सेप्टेम्बरको अन्त्यमा माल्टामा घुम्ती शिविर सञ्चालन गरेको थियो । दूतावासका द्वितीय सचिव रामबाबु नेपालसहितको टोलीले ७५० जनाको नयाँ विद्युतीय राहदानीको आवेदन सङ्कलन गर्नुका साथै अन्य कन्सुलरसम्बन्धी कार्य गरेको थियो ।

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid